राहदानि आएको बुझ्ने तरिका
२०७५-११-१९
२०७५-११-१९
यदि तपाइले MRP को लागि आबेदन दिनुभएको छ र MRP तयार भै आए नआएको बुझ्न चाहनुहुन्छभने NTC को कुनैपनि फोनबाट १६१८०३१५२०१७४ मा सिधा डायल गरी यस कार्यालयको नोटिस बोर्ड सेवाबाट बुझ्न सक्नुहुन्छ।
