2073-07-09
2073-07-09
यस जिल्लाकाे बाेदे बर्साइन नगरपालिकाकाे बाेदे बर्साइनमा मिति 2073/03/15 गते देखि इलाका प्रशासन कार्यालयकाे स्थापना भई कार्य सन्चालन भैरहेकाे छ । उक्त इलाका प्रशासन कार्यालयकाे क्षेत्राधिकार साविकका निम्न गा.वि.स.हरु रहने गरी ताेकिएकाे व्यहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।