Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जानकारी सम्बन्धमा

2075-04-20

2075-04-20


मितिः २०७५/०४/२०

 

विषयः जानकारी सम्बन्धमा ।

          प्रस्तुत विषयमा गृह मन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाको च.नं. १२६ मिति २०७५/०४/२० को पत्र मार्फत जन्मको आधारमा नागरिकता प्राप्त नागरिकको सन्तानको नागरिकता सम्बन्धमा तपसील बमोजिम लेखि आएको हुँदा सरोकारवाला सवैमा जानकारीको लागि सूचित गरिन्छ ।

तपसीलः

          नेपाल नागरिकता ऐन, २०६३ बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका वालिग सन्तानले नेपालको नागरिकता प्राप्त गर्न नसेको तथ्य प्रति नेपला सरकार संवेदनशील छ । नेपालको संविधानले दिएको नेपाली नागरिकला नागरिकता प्राप्त गर्ने हकको कार्यान्वयनमा नेपाल सरकार प्रतिवद्ध रहेको छ । नेपालको नागरिकता सम्बन्धी विषय नेपालको संविधान बमोजिम संघीय कानूनले निर्धारण गरे बमोजिम हुने भएको हुँदा संविधान ले दिएको अधिकार प्रयोगका लागि सम्बन्धित कानूनको आवश्यकता पर्ने भएकाले मौजुदा नेपाल नागरिकता ऐन, २०६३ मा समयानुकूल परिमार्जन एवं संशोधनका लागि मस्यौदा तयार भई संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्री परिषदमा पेश भएको अवस्था रहेको छ । यसलाई छिट्टै संसदमा पठाउने प्रयत्न भईरहेको  र संसदबाट संशोधन विधेयक पारीत भई ऐन बनेपश्‍चात संघीय कानून बमोजिम जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सकिने व्यहोरा नेपाल सरकार (माननीय मन्त्री स्तर) को मिति २०७५/४/२० को निर्णयानुसार अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-20 14:22:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सप्तरी .