Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिक वडा पत्र

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा स्थानीय प्रशासन तथा शा.सु.शाखा
गुनासो सुन्ने अधिकारी
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय सप्तरी

नागरिक बडापत्र (Citizen Charter)

 





क्र.सं.


सेवा सुविधाहरुको विवरण


आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु


लाग्ने समय


लाग्ने शुल्क


जिम्मेवार कर्मचारी/शाखा


गुनासो सुन्ने अधिकारी


कैफियत






 


 


 


 


 


 


 


 




शान्ति सुरक्षा सम्बन्धी




१.


निवेदन वा जानकारी


शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी


तुरुन्त


निवेदन भए रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमै जानुपर्नेछ ।




नागरिकता सम्बन्धी




२.


वंशज नेपाली नागरिकता


१. अनुसूची १ को फाराममा न.पा.,गा.पा. वा वडाको सिफारिस ।

२. बाबुको ना.प्र. र विवाहित महिला भए विवाह दर्ता, पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि ।

३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।

५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता)

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः-

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा ।

३. नक्शा पास प्रमाणपत्र

४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण

५. मतदाता परिचय पत्र


प्रमाण पुगेमा उसै दिन


रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




२.१


वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)


१. अनुसूची ७ को फाराममा न.पा.,गा.पा. वा वडाको सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमाणको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण . (यसको नमूना  फाराम डाउनलोडमा हेर्नुहोस)

५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र ।

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)


प्रमाण पुगेकोमा उसै दिन


रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




२.२


कर्मचारी परिवारका लागि


१. अनुसूची १ (वंशज) अथवा अनुसूची ३ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम ।

२. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकभएको प्रमाण ।

३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र ।

४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),

५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।


प्रमाण पुगेकोमा उसै दिन


रु १० को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




२.३


वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि


१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी न.पा.,गा.पा. वा वडा बाट सिफारिस भएको ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिकोहकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृतिपत्र ।

४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।


प्रमाण पुगेकोमा उसै दिन


रु १५।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




 


 


 


 


 


 


 


 




नाबालिक परिचयपत्र







नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी


१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस

२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि

३. बाबु र आमाको विवाह दर्ता प्रमाण

४. बाबु र आमासंगको नाता प्रमाण

५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि

६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण

७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस

८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमासिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेशगर्नुपर्नेछ ।


सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन


- रु १०।– को टिकट

- प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ ।


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




विवरण संशोधन







नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी


१. निवेदन

२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

४. शैक्षिक संस्थाको सिफारिश पत्र

५. सम्बन्धित गा.पा./न.पा. को सिफारिसपत्र

६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमाव्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिनाभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




समावेशी प्रमाणपत्र







मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/

कुनै व्यहोरा प्रमाणित सम्बन्धी


१. व्यहोरा खुलेको निवेदन

२. न.पा.,गा.पा. वा वडाको फोटो प्रमाणित सिफारिसपत्र

३. नागरिकता/ नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति


प्रक्रिया पुगेपछि/ तुरुन्तै


रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




 


 


 


 


 


 


 


 




साविकको नाता प्रमाणितको प्रतिलिपि







साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी


१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ ।


सोहि दिन


रु १०।– को टिकट


सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


कार्यालयमा अभिलेख नभेटिएमा सम्बन्धित स्थानीय निकायबाट त्यस्तो प्रमाणपत्र लिनु पर्नेछ ।




राहदानी सम्बन्धी







राहदानी


१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति ।

ख. ४ प्रति पासपोर्ट साइजको फोटो ।

ग. सक्कलै राहदानी र प्रतिलिपि १ प्रती ।

घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने प्रमाण

ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण ।

च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।

 


राहदानी विभागबाट प्राप्त हुनासाथ

 

 

 

 

 

 

 

 


 

- नयाँ राहदानी र नविकरणका लागि रु ५०००।–

 

- राहदानी हराएमा वा राहदानीमा कुनै किसिमके क्षती भएमा रु १००००।–


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ ।

 

राहदानी लिन आउँदा ०३५-४२०१३३ मा सम्पर्क गरी रसिद र नागरिकता लिई आउनु पर्नेछ ।




२. द्रुत राहदानी सिफारिसका लागि आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति ।

ख. सक्कलै राहदानी र प्रतिलिपि १ प्रति ।


सोही दिन


नलाग्ने


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


राहदानी विभागबाट जारी हुने




७.१


नाबालिक परिचयपत्रको आधारमा राहदानी


१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः-

क. सक्कल नाबालिक परिचयपत्र र सो को १ प्रति प्रतिलिपि ।

ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

ग. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण वा  स्थायी बसोवास खुल्ने प्रमाण


राहदानी विभागबाट प्राप्त हुनासाथ


- १० वर्ष उमेर सम्मको लागि रु. २५००।- सो भन्दा माथिको हकमा रु. ५०००।–

 

 


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




 


 


 


 


 


 


 


 




७.२


राहदानीमा संशेधन गर्नुपर्ने अवस्था


जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने होसो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरीस्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।


सोहि दिन राहदानी विभागमा सिफारिस गरिने


 


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




विवाह दर्ता सम्बन्धी







नेपाली केटा र नेपाली केटीको विवाह


१. तोकिएको ढाँचामा दरखास्त फाराम अनुसूची १ २ ३ ४

२. अविवाहित प्रमाणित सिफारिस पत्र

३. वर वधुको सक्कल नागरिकता र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

४.  पति वा पत्नि मध्ये एक वा दुवै हालको जिल्लामा कम्तिमा १५ दिनदेखि स्थायी बसोवास गर्दै आएको प्रमाण

५. केटा र केटीको ६।६ प्रति पासपोर्ट साइजको फोटो

६. प्रचलित कानून अनुसार उमेर पुगेको हुनुपर्ने ।


दरखास्त दर्ता गराएको मितिले १५ दिनपछि

गतिविधि/चालचलन/विवाह गर्ने योग्यता पुगेको प्रतिवेदन प्राप्त भएको भोलिपल्ट


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


विवाह दर्ता गर्ने दिन ३ जना साक्षीहरु नागरिकताको प्रमाणपत्रको १।१ प्रतिलिपि र सक्कल सहित उपस्थित हुनुपर्ने ।




८.१


नेपाली र विदेशी बीचको विवाह दर्ता सम्बन्धी


१. ढाँचा बमोजिमको विवाह दर्ता दरखास्त फाराम

२. नेपालीको हकमा सक्कल नागरिकता र सो को प्रतिलिपि तथा अविवाहित प्रमाणपत्र, नेपाली यसै जिल्लाको स्थायी बासिन्दा हुनु पर्नेछ ।

३. विदेशीको हकमा म्याद नसकिएको राहदानी तथा नेपाली भिसाको प्रतिलिपि

४. सम्बन्धित राजदुतावास वा विदेशको No Objection Letter

५. फोटो ६/६ प्रति


प्रमाण तथा कार्यविधि पुगेपछि


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


विवाह दर्ता गर्ने दिन ३ जना साक्षीहरु नागरिकताको प्रमाणपत्रको १।१ प्रतिलिपि र सक्कल सहित उपस्थित हुनुपर्ने ।




८.२


अन्य विवाह दर्ता


पति वा पत्नीको स्थायी ठेगाना एकै भएको हकमाः-

१. ढाँचा बमोजिमको अन्य विवाह दर्ता फाराम अनुसूची ६ ७ ८ ९

२. दुवैको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा विवाहदर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा विवाहित प्रमाण सिफारिस पत्र

४. ६।६ प्रति पासपोर्ट साइजको फोटो

पति र पत्नीको स्थायी ठेगाना फरक-फरक जिल्ला भएको हकमा माथि उल्लेखित प्रमाणको अतिरिक्त -

१. बसाई सराईको प्रमाणपत्र (स्थानीय पंजिकाधिकारीद्वारा जारी भएको)

२. जग्गा वा घरको प्रमाण

३. जिल्लास्थित सरकारी वा सरकारी शिक्षण संस्था वा सरकारी स्वामित्व भएको संस्थाको कर्मचारीको हकमा माथि उल्लेख भएको प्रमाणका अलवा सम्बन्धित कार्यालयको अनुरोध पत्र संलग्न हुनुपर्ने छ


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


विवाह दर्ता गर्ने दिन ३ जना साक्षीहरु नागरिकताको प्रमाणपत्रको १।१ प्रतिलिपि र सक्कल सहित उपस्थित हुनुपर्ने ।




 


 


 


 


 


 


 


 




 


 


 


 


 


 


 


 




८.३


विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि


यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि माग गर्दा पति वा पत्नीले हस्ताक्षर गराई रु १०।–को टिकट टाँसी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भै फोटो र सक्कल वाझुत्रो वा जारी मिति खुल्ने प्रमाण सहित निवेदन दिनुपर्नेछ ।


सोही दिन


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




धर्मपुत्र/धर्मपुत्री सम्बन्धी







धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्ने


१. रितपूर्वकको निवेदन

२. धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान  उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकको स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र ।

३. अन्य स्वास्थ्य सम्बन्धी विवरण

४. विवाह दर्ता प्रमाणपत्र

५. पारिवारिक विवरण

६. चारित्रिक विवरण

७. आर्थिक स्थितिको विवरण

८. विदेशीको हकमा राहादानी र भीसाको प्रतिलिपि

९. सम्बन्धित मुलुक वा सो मुलुकको दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र/पुत्री ग्रहण गर्न सहमति दिएको पत्र

१०. अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विधुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक  प्रमाणपत्र

११. बेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन

१२. बालबालिका धर्मपुत्र/धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




 


 


 


 


 


 


 


 




हातहतियार इजाजत सम्बन्धी




 


 


 


 


 


 


 


 




१०


हातहतियार इजाजत


१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. गा.पा./न.पा.को सिफारिस

४. हतिरयारसँग सम्बन्धित कागजात


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ ।




१०.१


हातहतियार नामसारी सम्बन्धी


१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज

२. हकदार भएमा नाता खुल्ने प्रमाण


"


"


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.




१०.२


हातहतियार नवीकरण सम्बन्धी


१. सम्बन्धित व्यक्तिको निवेदन र सक्कल इजाजत पत्र


"


"


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.




१०.३


हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी


१. निवेदन

२. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण


"


"


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.




१०.४


विष्फोटक पदार्थ


१. निवेदन

२. संस्था/प्रतिष्ठानको आधिकारिकता

३. अन्य विषय नियमावली बमोजिम


"


"


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी




११


संस्था दर्ता सम्बन्धी


१. रितपूर्वकको निवेदन

२. तदर्थ भेलाको निर्णय

३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत

४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण

५. गा.पा./न.पा.को सिफारिस

६. प्रहरी प्रतिवेदन


प्रक्रिया पुगेपछि


रु १०००।-


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




११.१


संस्था नवीकरण


१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखापरीक्षणको प्रतिवेदन

४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र

५. वार्षिक प्रगति विवरण

६. कार्यक्षेत्र सँग सम्बन्धित गा.पा./न.पा.को सिफारिस पत्र

७. संस्था दर्ता प्रमाणपत्रको सक्कल

८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि

९. कर चुक्ता प्रमाण पत्र


प्रक्रिया पुगेपछि


नियमानुसार


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




११.२


संस्थाको विधान संशोधन


१. रितपूर्वकको निवेदन

२. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुई तिहाई वहुमतको निर्णयको प्रतिलिपि

३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)

४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि


प्रक्रिया पुगेपछि


नलाग्ने


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


संस्था दर्ताको प्रकृया, निवेदन र विधानको नमूना कार्यालयको वेव साइटको डाउनलोडमा राखिएको छ ।




११.३


संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी


१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




११.४


जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी


१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन

२. संस्थाको कार्य समितिको निर्णय

३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि

४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण

५. गा.पा./न.पा.को सिफारिस


प्रक्रिया पुगेपछि


रु १०।– को टिकट


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


 




११.५


पत्रपत्रिका दर्ता सम्बन्धी


१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने

२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि

४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)

५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाण


प्रक्रिया पुगेपछि


नियमानुसार


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.


यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृती लिएर कार्यसम्पन्न हुनेछ




११.६


छापाखाना संचालन सम्बन्धी इजाजत


१. निवेदन

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि

३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयकोप्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वाकम्पनीको भए छाप तथा संस्का लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति


प्रक्रिया पुगेपछि


नियमानुसार


स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.


प्र.जि.अ.



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालयकाठमाण्डौं

नागरिक वडापत्र     

सि.नं

सेवा सुबिधाहरुको बिबरण

आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई

गुनासो सुन्ने अधिकारी

क्षतिपुर्ती सम्बन्धी ब्यवस्था

कैफियत

१. नागरिक्ता सम्बन्धी

१.१

वंशजको आधारमा नेपाली नागरिकता

क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :–

१. अनुसूची १ को फाराममा गा.वि.स. भएमा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख वा वडा अध्यक्षको सिफारिश ।

२. बाबुको र आमाको ना.प्र. र विवाहिता महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपि र नाता प्रमाणित प्रमाण पत्र ।

३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको संगको नाता प्रमाणित सहित सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

५. फोटो ३ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ।

६. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र ।

ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :–

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा ।

३. घरको नक्सा पास प्रमाणपत्र ।

४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण

५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

प्रमाण पुगेकोमा उसै दिन

रु १०।- को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

तोकिएको कागजात, प्रमाण, शुल्क, बुझाउदँ पनि तोकिएको समयमा निर्धारित सेवा सुविधा उपलब्ध नभएमा वा नहुनुको कारणबाट चित्त नबुझेमा वा कुनै प्रकारको क्षति पुग्न गएमा कसले, कहिले, कुन कामको सिलसिलामा, के कसरी क्षति पुग्न गएको हो  क्षतिपूर्तिको एकिन माग सहित प्र.जि.अ.को हकमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका अन्य कर्मचारीको हकमा प्र.जि.अ. समक्ष निर्धारित ढॉचामा उजुरी दिन सकिनेछ ।

उक्त उजुरी उपर छानवीन गरी ठहर भए बमोजिमको क्षतिपूर्ति पिडित सेवाग्राहीलाई दिइने छ ।

 

१.२

बैवाहिक अंगीकृत नागरिकता

(महिलाका लागि)

१.अनुसूची ७ को फाराममा गा.वि.स. भए अध्यक्ष वा वडा अध्यक्षको, न.पा. भएमा प्रमुख वा वडा अध्यक्ष ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको  

   नातेदारको सनाखत ।

६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

१.३

कर्मचारी परिवारको नाताले

१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम ।

३.  अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक 

   परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको 

   प्रमाणपत्र ।

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   

१.४

बंशजबैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

११. रित पूर्वकको निवेदन ।

२. ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।

३. बसाई सराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।

४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   

१.५

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

१. रित पूर्वकको निवेदन ।

२. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण ।

३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने

४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपि दिइनेछ ।

प्रमाण पुगेकै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना।सु।

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   
 
                 
                 
                 
                 

२. नाबालक परिचयपत्र सम्बन्धी

२.१

नाबालक परिचयपत्र तथा प्रतिलिपि

पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना काठमाण्डौ जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ

१. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम

२. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि

३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि

५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate

७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु

८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन ।

९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

रु.१०।– को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   

३. शरणार्थी परिचयपत्र सम्बन्धी

३.१

शरणार्थी परिचयपत्र नवीकरण सम्बन्धी

१) शरणार्थी परिचयपत्रको लागि निर्धारित दरखास्त ।

२) म्याद नाघी आउनेको हकमा मनासिव माफिकको कारण खुलेको प्रमाण ।

३) काठमाण्डौ बाहेक अन्य जिल्लाबाट जारी भएको परिचयपत्रको हकमा गृह मन्त्रालयको स्वीकृति पत्र ।

४) म्याद नाघेको परिचयपत्र नवीकरण गर्नु पर्दा ३ वर्ष सम्मको लागि प्रत्येक वर्षको रु.१००।– र सो पछि प्रत्येक वर्षको रु.५००।– को दरले जरिवाना (३ वर्ष भन्दा बढी अवधीको भए गृह मन्त्रालयको सहमति आवश्यक पर्नेछ)

प्रमाण पुगेको दिन

निवेदनमा रु.१०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   

३.२

शरणार्थी परिचयपत्र प्रतिलिपि सम्बन्धी

१. सम्बन्धित व्यक्तिको निवेदन

२. शरणार्थी परिचयपत्र हराएमा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण ।

३. जिल्ला प्रहरी कार्यालयको सिफारिस पत्र ।

४. शरणार्थी शिविरको कार्यालयबाट परिचय पत्र उपलब्ध गराई दिन फोटो समेत प्रमाणित गरेको सिफारिस पत्र ।

५. फोटो २ प्रति ।

सोही दिन

निवेदनमा रु.१०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

   

३.३

शरणार्थीहरु लाई यात्रा अनुमति सम्बन्धी

१. निवेदकको शरणार्थी परिचयपत्रको प्रतिलिपि

२. भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको प्रमाणित आमन्त्रणपत्र

३. आमन्त्रण गर्ने व्यक्तिको परिचय खुल्ने प्रमाणपत्र

४. आमन्त्रण गर्ने व्यक्तिको आयश्रोत खुल्ने प्रमाणपत्र

५. सम्बन्धित शरणार्थी शिविरको सिफारिश पत्र

६. निवेदक र निवेदकलाई आमन्त्रण गर्ने व्यक्तिबीच नाता खुल्ने प्रमाण

७. आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने, खाने, आउने, जाने, औषधि उपचार समेतको खर्च खुलाउनु पर्नेछ)

८. आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने

९. अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृतिपत्र संलग्न गरी विषय र अवधि खुलेको कागज ।

१०.औषधोपचारको लागि चिकित्सक/स्वास्थ्य संस्थाको सिफारिश पत्र

११. आमन्त्रण गर्ने व्यक्तिको आर्थिक हैसियत खुल्ने कागजात Notary Public बाट प्रमाणित भै आउनुपर्ने वा सम्बन्धित मुलुकको दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।

प्रमाण पुगेको भोलिपल्ट

निवेदनमा रु.१०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   
 
                 
                 
                 
                 
                 
५. हातहतियार सम्बन्धी

५.१

हातहतियार ईजाजतको आवेदन

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहितको निवेदन

२. निवेदकको निरोगिता सम्बन्धी पत्र

३. प्रहरी प्रतिवेदन

४) स्थानिय निकायको सिफारिस

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

रु.१०।– को टिकट र नियमावलीमा तोकिए बमोजिम

सहायक प्र.जि.अ/

प्रशासकीय अधिकृत र शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

५.२

हातहतियार नामसारी सम्बन्धी

१. निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात

२. नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

रु.१०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

५.३

हातहतियार नविकरण सम्बन्धी

१. निर्धारित ढाँचाको निवेदन

२. सक्कल इजाजत पत्र

निबेदन परेको दिन

रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

५.४

हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी

१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

रु.१०।– को टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

६. संघसंस्थापत्रपत्रिका तथा छापाखाना सम्बन्धी

६.१

संस्था दर्ता सम्बन्धी

१. रित पूर्वकको निवेदन

२. ४ प्रति विधान

३.प्रारम्भिक भेलाको निर्णय  

४ पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।

५. सम्बन्धित महा/नगरपालिकाको सिफारिश पत्र

६ सस्थापक सदस्यहरुको फोन नं. सहितको नामावली

७. उपरोक्त कागजात पेश भएपछि संस्थाको विधान अध्ययन गरी संस्थाको नाम  विधान रुजू भएपछि सस्थापकहरुको चालचलन बुझ्न प्रहरी प्रतिवेदनको लागि पठाइनेछ ।

८. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता सम्बन्धित निकायको प्रतिक्रिया लिइनेछ ।

९‍।संस्था दर्ताको समयमा संस्थापकहरु स्वयं सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्नेछ ।

आवस्यक जांचबुझ सकेको भोलिपल्ट

रु १०००।-

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

६.२

संस्था नबिकरण

१. तोकिएको निवेदन फाराम

२. साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको र लेखा परिक्षण प्रतिवेदन पारित/अनुमोदन गरेको समेतको निर्णयको प्रमाणित प्रतिलिपी

३. लेखा परीक्षणको प्रतिवेदन

४. वार्षिक प्रगति विवरण

५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत

६ सस्थाको PAN दर्ता प्रमाण पत्र

७. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि

८. कार्य क्षेत्रसँग सम्बन्धित महा/नगरपालिका/ गाउँ पालिकाको सिफारिस पत्र

९. संस्था दर्ता प्रमाण पत्रको नक्कल

१० वर्तमान कार्य समितीको पदाधिकारीहरुको फोन न. ठेगाना सहितको विवरण Soft copy /hard copy)

११. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र

१२. NGO/INGOs साथै सरकारी निकायसँग अनुदान सहयोग लिएको भए सम्झौता पत्रहरु

१३. बालगृह संचालन मापदण्ड २०६९ अनुसार सञ्चालन भएको स्थलगत अनुगमन प्रतिवेदन सहितको सम्बन्धित स्थानीय तहको सिफारिस

१४. शाखा र कार्य क्षेत्र विस्तारको लागि सम्बन्धित जिल्लाको स्थानीय अधिकारीले दिएको अनुमति पत्र ।

१५. कार्यक्रम गरेको स्थानको  न.पा./गा.पा.को सिफारिश पत्र

प्रकृया पुरा भएमा सोही दिन

रु ५००।-

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

   

६.३

संस्थाको बिधान संशोधन

१. रितपुर्वकको निवेदन
२. स्वीकृत सक्कल विधान
३ सस्था नविकरण भएको प्रमाणपत्र
४. तीन महले संशोधित विधानको सक्कल ३ प्रति कार्यसमितिका सबै पदाधिकारीहरुले तल माथि प्रमाणित गरेको
५. विधान संशोधन सम्बन्धी साधारण सभाको कम्तिमा (२/३) दुई तिहाइ कूल सदस्यहरुले गरेको निर्णय

प्रकृया पुरा भएमा सोहि दिन

 

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.

   
६.४ संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

१. रित पूर्वकको निवेदन

२. कार्य समितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणपत्र

४. आवस्यकता अनुसाटर प्रहरी प्रतिबेदन बुझ्न सकिनेछ

सोही दिन प्रत्येक पानाको रु.३।– का दरले टिकट

सहायक प्र.जि.अ.

प्रशासकीय अधिकृत
पछिल्लो अपडेट गरिएको : 2082-12-30 16:30:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सप्तरी .